images
images
  • प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकारमा नियुक्त भए असीम शाह

    काठमाडौं- प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् ।

    कुमार र असिम बालेनका निकट सहयोगी हुन् ।

    बालेन काठमाडौं महानगरपालिकाको मेयर छँदै सहयोग गर्दै आएका छन् ।

    बालेन र रवि लामिछानेबीचको सहकार्य कुमार बेनको ललितपुरस्थित घर र असिम शाहको काठमाडौंको गैह्रीधारास्थित कार्यालयमा भएका छलफलबाट भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images