images
images
  • राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी

    काठमाडौं- जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही विजयी भएका छन् ।

    शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११ हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारे ।

    राप्रपाको यो पहिलो जित हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images