images
images
  • कांग्रेस-एमालेका सब पदाधिकारी पराजयको डिलमा

    काठमाडौं- प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा मुख्य दलका धेरै शीर्ष नेताहरू पछि परेका छन्।

    केपी ओली, गगन थापा, राजेन्द्र लिङ्देन, उपेन्द्र यादव, सिके रावत आ–आफ्ना क्षेत्रमा मतगणनामा पछाडि छन्।

    यसैबीच विष्णु पौडेल, गुरु घिमिरे, प्रदीप पौडेल पराजित भइसकेका छन्।

    झापा–५ मा बालेन शाह फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् भने केपी ओली ठूलो अन्तरले पछि परेका छन्। सर्लाही–४ मा अमरेश सिंहले गगन थापा भन्दा अग्रता लिएका छन्।

    हालसम्मको नतिजाको विश्लेषण गर्दा कांग्रेस र एमालेका सबै पदाधिकारी पराजित हुने पक्का छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images