काठमाडौं– पाकिस्तानमा अमेरिकी दूतावासबाहिर गोलीबारी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईमाथि अमेरिका र इजरायलको आक्रमणपछि विरोधमा आक्रोशित प्रदर्शनकारीले पाकिस्तानस्थित अमेरिकी दूतावासमा तोडफोड गरेका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यस घटनामा मृत्यु हुनेको संख्या १० भन्दा बढी रहेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















