images
images
  • जेनजी आन्दोलन छानबिन गर्ने जाँचबुझ आयोगको समय अवधि २५ दिन थप

    काठमाडौं- सरकारले भदौको २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि थप गरेको छ ।

    सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले समय अवधि थप गर्ने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images