images
images
  • एसईईको परीक्षा तालिका सार्वजनिक

    काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    बुधबार बोर्डले चैत १९ देखि २९ गतेसम्म परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको हो ।

    हेर्नुहोस् परीक्षा तालिका

    SEE

    प्रतिक्रिया दिनुहोस्
    images
    images