काठमाडौँ- शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् ।
सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।