images
images
  • बालेनको पहिलो चुनावी सभामा उर्लिएको भिड (हेर्नुहोस् तस्विर)

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सोमबार जनकपुरमा आयोजित चुनावी सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरू गरेका छन्।

    फागुन २१ गते हुने निर्वाचनका लागि जनकपुरधामको तरहुतियागाछीमा आयोजित कार्यक्रममा बालेन सहभागी भएका हुन्।

    उनी झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार हुँदैछन्। झापा जानुअघि उनले मधेस प्रदेशको राजधाीबाट आफ्नो चुनावी यात्रा सुरू गरेका हुन्। यस कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने पनि सहभागी थिए।

    काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार उनले राजीनामा दिएर जनकपुरधाम गएका थिए।

    Raswopa3 1768839760

    Raswopa6 1768839755

    Raswopa9 1768839753

    Raswapa

    Raswopa13 1768839749

    प्रतिक्रिया दिनुहोस्
    images
    images