images
images
  • बालेनले झापा-५ को टिकट जनकपुरमा लिए

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा-५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन् ।

    उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका हुन् ।

    लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images