images
images
  • सरकारले गर्‍यो सहकारीमा भएको बेथिति छानबिन गर्न आयोग गठन

    काठमाडौँ- सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ गर्न आयोग गठन गरिएको सञ्चारमन्त्री जगदीश खरेलले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images