images
images
  • गगन थापा समूहलाई आयोगबाट बाहिर निकाल्न देउवा समूहले दियो कडा चेतावनी

    काठमाडौँ- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा समूहलाई निर्वाचन आयोगबाट ५ मिनेटमा बाहिर निकाल्न चेतावनी दिएका छन् ।

    अहिले निर्वाचन आयोग कान्तिपथमा दुई समूहले धर्ना दिइरहेका छन् । थापा समूह आयोग परिसर भित्र छ भने देउवा समूह बाहिर छ ।

    बाहिर रहेका देउवा समूहले थापा समूहलाई बाहिर ननिकालिए आफूहरू भित्र पस्ने चेतावनी दिएका हुन् ।  दुई समूहको धर्नाले आयोग बाहिर रहेको सडकमा सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images