काठमाडौं– विशेष महाधिवेशन सफल बनाउन सभापति गगन थापाको बलियो सारथि बनेका विश्वप्रकाश शर्मा कांग्रेसको उपसभापति चयन भएका छन् ।
बुधबार राति सर्वसम्मत नेतृत्व चयन हुँदा उपसभापति शर्मालाई समेटिएको हो । यस्तै उपसभापतिमा पुष्पा भुसाल पनि चयन भएकी छन् ।
प्रतिक्रिया दिनुहोस्























