images
images
  • कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका सार्वजनिक, ९ बजे मतदान

    काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएको छ ।

    निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनादेखि मतपरिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

    कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि राजधानीमा जारी छ । महाधिवेशनलाई शेरबहादुर देउवा पक्षले भने स्वीकार गरेको छैन ।

    614873436 4300760300202774 8105565137924344024 n

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images