images
images
  • कांग्रेस विशेष महाधिवेशन : गगन थापालाई सभापति घोषणा गर्न माग गर्दै नाराबाजी

    काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा महामन्त्री गगन थापालाई महामन्त्री बनाउनुपर्ने भन्दै नाराबाजी भएको छ ।

    मधेस प्रदेशका प्रतिनिधिहरूले थापालाई सभापति बनाउन माग गर्दै नाराबाजी गरेका हुन् ।

    संस्थापन पक्षसँगको वार्तामा सहमति नजुटेपछि नेताहरूले नयाँ नेतृत्व चयन गर्न दबाब दिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images