images
images
  • कांग्रेस विशेष महाधिवेशन : सुरु भयो बन्दसत्र

    काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । विशेष महाधिवेशनस्थल राजधानीको भृकुटीमण्डपमा सोमबार बिहान पौने ११ बजेदेखि बन्दसत्र सुरु भएको हो।

    बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य ओमकारप्रसाद श्रेष्ठले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images