images
images
  • पार्टीसँग विशेष महाधिवेशन बाहेक विकल्प छैन : विशेष महाधिवेशन पक्षधर

    काठमाडौं– नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ ।

    शुक्रबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन् ।

    पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले भने– ‘कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प रहेन । यो हाम्रो वैधानिक अधिकार हो । विधानको बाध्यकारी व्यवस्था हो ।’

    पोखरेलले केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गरोस् भन्ने माग आफूहरूको रहेको बताए । पोखरेलले एकता र विश्वास एकैपटक जगाउन आग्रह पनि आफूहरूको आग्रह गरे ।

     

    11 22

    प्रतिक्रिया दिनुहोस्
    images
    images