images
images
  • संसद् पुनर्स्थापनाको पक्षमा १ सय ४३ निवर्तमान सांसदको हस्ताक्षर

    काठमाडौं– विघटित संसद् पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ६६ र अन्य दलका तीनसहित ६९ निवर्तमान सांसदले हस्ताक्षर गरेका छन् ।

    हस्ताक्षरसहितको पूरक रिट मंगलबार वारेसमार्फत सर्वोच्च अदालतमा दर्ता गरिँदैछ ।

    यसअघि नेकपा ९एमाले०का ७५ सांसदले पनि रिट दायर गरिसकेकाले पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्ने सांसदको संख्या १ सय ४३ पुगेको छ, जुन बहुमत हो ।

    रिटमा प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भन्दै खारेजी र संसद्भित्रैबाट प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउन परमादेशको माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images