images
images
  • तराईमा हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित

    काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ ।

    देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images