images
images
  • को-को हुन् रास्वपा समानुपातिकतर्फ सातै प्रदेशका प्रारम्भिक उम्मेदवार?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सातै प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

    पार्टीका अनुसार प्रदेशको पहिलो चरणको प्रारम्भिक उम्मेदवार सूचीमा समावेश उम्मेदवारसँग छलफल यही पौष ५ गते सातै प्रदेशमा हुनेछ।

    उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने भएकाले सूचीमा समावेश उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न पार्टीले अनुरोध गरेको छ ।

    यसैगरी, थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न तथा कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन उम्मेदवार छनोट समितिले आग्रह गरेको छ ।

    कोशी प्रदेश

    k 2

    koshi 1

     

    k 3

     

    k 4

    कर्णाली प्रदेश

    karnali 1

    karnali 2

    मधेश प्रदेश

    m 1

    m 2

    m 3

    m 4

    बाग्मती प्रदेश

    b 1

    b 2

    b 3

    b 4

    b 5

    b 6

    b 7

    गण्डकी प्रदेश

    g 1

    g 2

    g 3

    लुम्बिनी प्रदेश

    l 1

    l 2

    l 3

    सुदूरपश्चिम प्रदेश

    s 1

    s 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images