images
images
  • एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश निर्वाचित

    काठमाडौं– नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।

    लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेस भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन् ।

    भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुन् भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन् ।

    अन्य उम्मेदवारो मत

    विष्णुप्रसाद रिमाल : १०९१

    आनन्दप्रसाद पोख्रेल : ६३५

    वैजनाथ चौधरी : ५१७

    राजेन्द्रप्रसाद गौतम : २७०

    प्रतिक्रिया दिनुहोस्
    images
    images