images
images
  • कस्तो बन्यो एमालेको पदाधिकारी टीम ?

    काठमाडौं- नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।

    बिहीबार सम्पन्न निर्वाचनमा पदाधिकारीमा दुई जनाबाहेकक १७ जना ओली पक्ष विजयी भएका छन् ।

     पदाधिकारी टीम 

    अध्यक्ष (१)
    केपी शर्मा ओली : १६६३

    उपाध्यक्ष (५)
    पृथ्वीसुब्बा गुरुङ : १७३७
    विष्णुप्रसाद पौडेल : १६७५
    रामबहादुर थापा बादल : १५१६
    गोकर्णराज विष्ट : १३६८
    रघुजी पन्त : १२५८

    महासचिव (१)

    शंकर पोख्रेल : १२२८

    उपमहासचिव (३)
    लेखराज भट्ट : १४५२
    योगेश भट्टराई : १३४८
    रघुवीर महासेठ : १३६८

    सचिव (९)
    महेश बस्नेत : १५४४
    पद्माकुमारी अर्याल : १५३०
    छविलाल विश्वकर्मा : १५०६
    शेरधन राई : १५०३
    हिक्मतकुमार कार्की : १३३७
    खगराज अधिकारी : १२३१
    यामलाल कंडेल : ११८५
    राजन भट्टराई : ११८१
    भानुभक्त ढकाल : ११०८

    प्रतिक्रिया दिनुहोस्
    images
    images