images
images
  • कोशी र कर्णाली प्रदेशका मुख्यमन्त्री एमाले सचिवमा निर्वाचित

    काठमाडौं– दुई मुख्यमन्त्री एमाले सचिवमा निर्वाचित भएका छन् ।

    एमालेको महाधिवेशनमा केहीबेर अघि आएको नतिजाअनुसार कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल सचिवमा निर्वाचित भएका हुन् ।

    कार्कीले १३३७ र कडेलले ११८५ मत प्राप्त गरे ।

    दुवै जना केपी शर्मा ओलीको प्यानलबाट सचिवको उम्मेदवार बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images