images
images
  • एमालेको पाँच उपाध्यक्षमा को-को निर्वाचित भए ?

    काठमाडौं– नेकपा (एमाले)को उपाध्यक्ष पदमा निर्वाचित हुने ५ जनाको टुंगो लागेको छ।

    पदाधिकारी तहको मतगणनाको नतिजा सार्वजनिक भइसक्दा पाँच जना पदाधिकारीको टुंगो लागेको हो।

    उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङले सबैभन्दा बढी मत ल्याएका छन्। उनले १७३७ मत पाए।

    त्यस्तै विष्णु पौडेलले १६७५, रामबहादुर थापा बादललले १५१६ मत, गोकर्ण विष्टले १३६८ र रघुजी पन्तले १ हजार २५८ मत पाए।

    गोकर्ण विष्ट ईश्वर पोखरेल पक्षका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images