images
images
  • एमाले पदाधिकारीमा ईश्वर प्यानलबाट विष्ट र भट्टराई विजयी

    काठमाडौं– नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् ।

    उपाध्यक्षमा गोकर्ष विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् ।

    निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएका छन् ।

    यस्तै उपमहासचिवमा योगेशले १३४८ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images