images
images
  • एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

    काठमाडौं– नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६सय ६२ मत पाएका हुन् ।

    उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् ।

    मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगका एक सदस्यले रातोपाटीलाई बताए ।

    निर्वाचनमा २२२७ मत खसेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images