images
images
  • एमाले महासचिवमा शंकर पोखरेल विजयी

    काठमाडौँ– नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।

    बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी विजयी भएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए ।

    पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images