images
images
  • एमाले निर्वाचन : प्रारम्भिक मतपरिणाममा ओली प्यानलको अग्रता

    काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओलीको प्यानलको अग्रता देखिएको छ ।

    पदाधिकारीतर्फको प्रारम्भिक मतपरिणामअनुसार अध्यक्ष र महासचिवमा ओली प्यानलको अग्रता रहँदा उपाध्यक्ष, उपमहासचिव र सचिवको एकाध पदबाहेक अरुमा ओली प्यानलकै अग्रता देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images