images
images
  • ओलीले ३३३ मत ल्याउँदा ईश्वर पोखरेलले पाए ११० मत

    काठमाडौं– नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता बढाएका छन् ।

    अध्यावधिक विवरणअनुसार ओलीले ३३३ मत ल्याउँदा ईश्वर पोखरेलले ११० मत पाएका छन् । भृकुटीमण्डपमा मतगणना जारी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images