images
images
  • मतगणनाको प्रारम्भिक नतिजाः ओलीको दोब्बरभन्दा बढीको अग्रता

    काठमाडौं– नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन् ।

    अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले भन्दा दोब्बर बढी मत ल्याउँदै ओलीले अग्रता नबाएका हुन् ।

    प्रारम्भिक मतगणनाअनुसार ओलीले १५६ मत ल्याउँदा ईश्वर पोखरेलले जम्मा ६७ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images