images
images
  • एमाले महाधिवेशन : मतदान अन्तिम चरणमा, १० जनाले मतदान गर्न बाँकी

    काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान अन्तिम चरणमा छ।

    बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा सहभागी हुन २ हजार २२७ जनाले टोकन लिएका थिए ।

    निर्वाचन आयोगका अनुसार अहिले ८० जना मेसिनमा मतदान गरिरहेका छन् भने १० जनाले मतदान गर्न बाँकी रहेको छ ।

    ३६ जना प्रतिनिधि भने टोकन नै लिएका छैनन् । मतदानका लागि २ हजार २६३ जना प्रतिनिधि चयन भएका थिए। टोकन लिने २ हजार २२७ जना रहेकोले यति नै मत खस्ने सम्भावना रहेको आयोगले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images