images
images
  • ४ उपसचिवसहित ४२ कर्मचारीको सरुवा, १८ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी (सूचीसहित)

    काठमाडौं– चार उपसचिवसहित ४२ कर्मचारीको सरुवा भएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार उपसचिव र ३८ शाखा अधिकृतसहित ४२ कर्मचारीको सरुवा गरेको हो ।

    ४२ कर्मचारीको सरुवा गर्दा २ उपसचिवलाई विभिन्न नगरपालिकामा र १६ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

    यस्तो छ सूची

     

    1

    2

    3

    4

    प्रतिक्रिया दिनुहोस्
    images
    images