images
images
  • एमाले महाधिवेशन : सुरेन्द्र पाण्डेको काउन्टर प्रस्ताव, ७० वर्षे हद र दुई कार्यकालको सीमा

    काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने गरी अघि सारिएको विधान संशोधन प्रस्तावमा ईश्वर पोखरेल समूहले असहमति जनाएको छ ।

    बैठकको सुरूमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले १०औँ महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने, आवश्यक परे अझ थपेर जान प्रस्ताव गरेका थिए ।

    उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने संशोधन गर्नैपर्ने भए नेतृत्वमा ७० वर्षे उमेर हद र २ कार्यकालको सीमा पनि ब्यूँताएर जानुपर्ने अडान राखेका छन् ।

    अहिले नेताहरूले आफ्नो धारणा राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images