images
images
  • राप्रपाले आज विरोध कार्यक्रम गर्ने

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज नवीन समझदारीका लागि दबाब दिन विरोध कार्यक्रम गर्दैछ ।

    काठमाडौंको शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दु राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गर्न लागेको हो ।

    कार्यक्रम बिहान ११ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा हुनेछ । राप्रपाले राजनीतिक दल र जेनजीका बिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images