images
images
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज काठमाडौंमा सभा गर्ने

    काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज काठमाडौंमा सभा गर्ने भएको छ।

    सिफलमा सभा गर्नुअघि पार्टीले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको सङ्गठन विस्तारका लागि आज र्‍याली आयोजना गरेको छ।

    बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्‍याली सिफल चौरमा पुगी सभामा परिणत हुने कार्यक्रम रहेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images