images
images
  • बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ – बझाङ केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । जिल्लाको साइपाल केन्द्रबिन्दु भएर मध्याह्न १२ बजेर ९ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images