images
images
  • सरकारविरुद्ध जेनजीले गरे प्रदर्शन

    काठमाडौँ – काठमाडौँको माइतिघरमा जेनजीको समुहले सरकार विरूद्ध प्रदर्शन गरेका छन् । पम्प्लेट सहित जेनजीको समुहले प्रदर्शन गरेको हो ।

    उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा’, ‘सुशीलाको पाराले दुख पाए साराले’, ‘जेनजीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी’ जस्ता पम्प्लेट प्रदर्शन गरेका छन् ।

    हेर्नुहोस् तस्बिरहरु

    GEN z protest NPL 9

    GEN z protest NPL 7 1024x682 1

    GEN z protest NPL 1 1024x682 1

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images