images
images
  • जेनजीहरु सिंहदरबार छिर्ने प्रयास, प्रहरीले हटायो

    काठमाडौँ – सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएको छ ।

    मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर, त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहााँट हटाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले त्यहाँबाट हटाइएको बताए ।

    प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनीबाट पनि परसम्म हटाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images