images
images
  • मेक्सीकोमा जेन्जीको सरकारविरुद्ध आन्दोलन : १२० जना घाइते

    एजेन्सी– मेक्सीकोमा जेन्जीले निकालेको सरकारविरोधी प्रदर्शनमा झडप हुँदा कम्तिमा १ सय २० जना घाइते भएका छन् ।

    यसक्रममा झन्डै १ सय जना प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

    मेक्सीकोमा जेन्जी पुस्ताले निकालेको सरकारविरोधी प्रदर्शनमा झडप हुँदा कम्तिमा १ सय २० जना घाइते भएका छन् ।

    यसक्रममा झन्डै १ सय जना प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

    शनिबार प्रदर्शनका लागि हजारौं जना मेक्सिकोको राजधानीमा भेला भएका थिए ।

    उनीहरुले देशमा जारी भ्रस्टाचार, हत्या–हिंसा रोक्न नसकेको भन्दै उनीहरुले राष्ट्रपति क्लाउडिया शेनबाउमको राजीनमा मागेका छन् ।

    मेक्सीकोमा पछिल्लो समय हाइ–प्रोफाइल व्यक्तिहरुको हत्या भइरहेको छ ।

    केही साताअघि मात्रै युरापानका मेयर कार्लोस मान्जोको हत्या भएको थियो ।

    शेनबाउमले आफ्नो विपक्षमा रहेका दक्षिणपन्थी राजनीतिज्ञहरुले आन्दोलनकारीलाई उक्साएको बताएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images