images
images
  • सम्पत्ति विवरण बुझाउन ३ मन्त्रीको अटेरी, सुशासनको धज्जी उडाउँदै खरेल, घिसिङ र शर्मा

    काठमाडौं– जेन्जी आन्दोलनको दबाबमा बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषदमध्ये ७ मन्त्रीले सम्पत्ति विवरण बुझाइसकेका छन् ।

    ३ जनाले अझै बुझाउन बाँकी छ ।

    पहिलो चरणमा नियुक्त तीन मन्त्रीमध्ये अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालले विवरण बुझाएका छन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अझै बुझाएका छैनन् ।

    दोस्रो चरणमा नियुक्त चारमध्ये सञ्चारमन्त्री जगदीश खरेलको विवरण बाँकी छ ।

    तेस्रो चरणमा बनेका दुईमध्ये खेलकुद मन्त्री बब्लु गुप्ताले बुझाएका छन् भने स्वास्थ्यमन्त्री सुधा शर्मा गौतमको विवरण प्राप्त हुन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images