images
images
  • दुर्गा प्रसाईंसँग प्रधानमन्त्री कार्की त्राहिमाम्, अपदस्त र मारिने भयले वार्ताको ढोका खुला

    काठमाडौं– कार्की नेतृत्वको सरकारले दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’सँग बुधबार वार्ता सुरु गरेको छ ।

    गृहमन्त्रालयमा भएको वार्ताका लागि केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा अभियानको टोली पुगेको छ ।

    तर, संयोजक दुर्गा प्रसाईं भने सहभागी भएका छैनन् ।

    मंसिर ७ गतेदेखि सुरु गर्ने भनिएको आन्दोलनका विषयमा छलफल गर्न मन्त्रालयले प्रसाईं समूहलाई वार्तामा बोलाएको हो ।

    आन्दोलनबाटै स्थापित कार्की सरकार अपदस्त हुने भयले वार्ताका लागि ढोका खुला गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images