images
images
  • बाबुराम, जनार्दन र डिपीबीच पार्टी एकताका लागि छलफल

    काठमाडौं– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पहलमा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच छलफल भएको छ ।

    बैठकमा पूर्व मन्त्री जनार्दन शर्मा, सुदन किराती, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र नेसपाकी नेतृ दुर्गा साउजस्ता नेताहरू सहभागी थिए ।

    छलफल जेन्जी विद्रोहपछिको बदलिँदो राजनीतिक परिदृश्यअनुसार समग्र राजनीतिक पुनर्गठन र बलियो वैकल्पिक शक्ति निर्माणमा केन्द्रित रहेको सहभागीहरूले जनाएका छन् ।

    उनीहरूबीच निकट भविष्यमा एकता गर्ने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images