images
images
  • झलनाथले खुलाएनन् प्रचण्डसँगको गोप्य सहमति

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासमा पार्टी एकतामा सहभागी भएका छन् ।

    कात्तिक १९ गते भृकुटीमण्डपमा जारी १० घटकको एकता सम्मेलनमा बोल्दै उनले केही ‘रिजर्भेसन’ भए पनि एकता अपरिहार्य भएको बता ए।

    “म ढिलो आएको छु, केही कारण छन् । तर, मैले कमरेड प्रचण्डलाई भनिसकेको छु, ती कुरा मिलाउँछौँ भनेर उहाँले प्रतिबद्धता जनाउनुभएको छ,” खनालले भने, “त्यही विश्वासका आधारमा आएको हुँ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images