images
images
  • भृकुटीमण्डपमा १० कम्युनिष्ट घटकबीच एकता घोषणा

    काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बुधबार १० वटा घटक पार्टीको एकता घोषणा कार्यक्रम जारी छ ।

    यसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव समूहबाट विद्रोह गरेका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा साजवादी, सुवासराज काफ्ले नेतृत्वको नसमाजवादी पार्टी, नेपाल महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, कर्णजित बुढाको नेकपा माओवादी समाजवादी, प्रेम चलाउनेको नेकपा साम्यवादी पार्टी लगायतका विभिन्न कम्युनिस्ट घटकहरू सहभागी छन् ।

    एकता प्रक्रियामा गोपाल किराती पनि सहभागी थिए ।

    नयाँ एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ र चुनाव चिह्न पाँचकुने तारा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images