images
images
  • मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (निर्णयसहित)

    काठमाडौं– सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।

    सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय सार्वजनिक गरेका हुन् ।

    बैठकले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका इलामका प्रभावित स्थानीय तहलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने ५ करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ भने नेपाली सेनाका १० जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ ।

    573995177 1367432998386731 3283340957590169602 n

    प्रतिक्रिया दिनुहोस्

    images