काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष जापानमा हुने २०औँ एसियाडअघि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिनुपर्ने बताएका छन् ।
सोमबार (साउन १२) सामाजिक सञ्जालमार्फत उनले एसियाडअघि राष्ट्रिय खेलकुद आयोजना गर्नका निम्ति खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पदाधिकारीसँग छलफल गरिएको जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















