तनहुँ । बन्दीपुरका समाजसेवी ईश्वरगोपाल प्रधानको ८१ वर्षका उमेरमा आज निधन भएको छ । उनी मधुमेह, रक्तचाप र दमलगायतका रोगबाट ग्रसित थिए ।
उनी तत्कालीन बन्दीपुर उँपञ्चायतको दुई कार्यकाल प्रधानपञ्च थिए । उनका श्रीमती, तीन छोरा, तीन बुहारी, दुई छोरी छन् ।
बन्दपुरको सामाजिक तथा शैक्षिक उन्ननयमा उनको योगदान महत्वपूर्ण रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्























