images
images
  • भोटेकोसी बाढीमा ३ प्रहरी, ९ नेपाली र ६ चिनियाँ बेपत्ता

    जिल्ला प्रहरी कार्यालय रसुवाले भोटेकोसी नदीको बाढीमा १८ जना सम्पर्कविहीन भएको जानकारी दिएको छ।

    प्रहरीले मंगलबार बिहान सूचना जारी गरी ३ प्रहरीसहित १२ नेपाली र ६ चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएको हो।

    रसुवा प्रहरीले जारी गरेको सूचना-

    bipad keCepmk0kw

    प्रतिक्रिया दिनुहोस्
    images
    images