काठमाडौं । चीनबाट आएको बाढीका कारण रसुवामा ठूलो क्षति पुगेको छ ।
बिहान सवा ३ बजेतिर भोटेकोशीमा आएको बाढीका कारण नेपाल– चीन जोड्ने मुख्य मितेरी पुलमा समेत क्षति पुगेको जनाइएको छ ।