images
images
  • ११ भाषामा नयाँ विद्यार्थी भर्ना लिँदै विश्वभाषा क्याम्पस

    त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वभाषा क्याम्पसले विभिन्न भाषामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नयाँ भर्ना आह्वान गरेको छ।

    बिहीबार सूचना जारी गर्दै क्याम्पस प्रशासनले आगामी साउन १५ गतेदेखि सञ्चालन हुने नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान गरेको हो।

    चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजीका लागि फाराम खुला गरिएको सूचनामा उल्लेख छ।

    Screenshot 2025 06 26 085039 Ts23ybRHeY

    प्रतिक्रिया दिनुहोस्
    images
    images