images
images
  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

    काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर देखि बैठक बसिरहेको हो ।

    आज बसेको यो नियमित मन्त्रिपरिषद् बैठक हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images